एसिया « Khabarhub

इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरू पर्यावरणका लागि खतरा बन्दै

काठमाडौं– इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरु त्यहाँको वातावरणका लागि खतरा बन्न पुगेको रिपोर्ट सार्वजनिक भएको छ । हङकङ पोष्टले सार्वजनिक गरेको रिपोर्टमा इण्डोनेशियामा सञ्चालित चिनियाँ कम्पनीहरूले त्यहाँका वनस्पति र जीवजन्तु मात्रै नभई स्थानीय आदिवासीहरुलाई पनि खतरामा पारेको जनाइएको छ । चिनियाँ कम्पनीले इण्डोनेशियामा प्राकृतिक श्रोतको जथाभावी दोहन गरेका कारण त्यहाँको पर्यावरणीय सन्तुलनमा असर पुगेको उक्त रिपोर्टमा…