एसिया « Khabarhub

जापानका नौ प्रान्तमा तीन साता संकटकाल थप

काठमाडौँ- कोरोना भाइरसको महामारी नियन्त्रणका लागि जापानले नौ प्रान्तमा लगाएको संकटकाल तीन साता थपेको छ । कोरोना भाइरसको सङ्क्रमण दर घटे  पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ । स्वास्थ्य संकटकालमा त्यहाँका रेस्टुरेन्टहरुलाई मदीरा बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ भने विद्यालय बन्द नै…