एसिया « Khabarhub

साउदी राजा सलमान अस्पताल भर्ना

काठमाडौं- साउदी अरबका राजा सलमान अस्पताल भर्ना भएका छन् । साउदी राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको  सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ । साउदी सरकारले सामान्यतया ८६ वर्षीय वृद्ध राजाको स्वास्थ्यको बारेमा सूचनाहरू रोक्ने गरेको छ । यद्यपि राजदरबारलाई उद्धृत गर्दै साउदी अरबको साउदी प्रेस एजेन्सीले राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल…