एसिया « Khabarhub

सैन्य शासनसँगै म्यान्मारको आर्थिक अधोगति

काठमाडौँ— म्यान्मारमा सैनिक शासनविरुद्ध भइरहेको प्रदर्शन र झडपका कारण यसै साता कम्तीमा दुई जनाको ज्यान गयो । दोस्रो ठूलो सहर मन्डालयमा भएको प्रदर्शनमा ती दुईको ज्यान गएको हो । प्रदर्शनकारीले ‘नेसनल लिग फर डेमाक्रेसी (एनएलडी)’ की नेतृ आङ सान सु ची लगायत अन्यको रिहाइको माग गर्दै दुई सातादेखि लगातार प्रदर्शन गरिरहेका छन् । दुई जनाको…