एसिया « Khabarhub

कतार प्रवेश गर्नेका लागि अब नयाँ नियम

काठमाडौँ– कोरोनाविरुद्धको खोप लगाएको १४ दिनपछि कतार प्रवेश गर्नेहरूले अब क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले जारी गरेको नयाँ नियमअनुसार कोरोना खोप लगाएका व्यक्तिले १४ दिनपछि कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । तर, यात्रुको साथमा कोरोना नेगेटिभ आएको ७२ घण्टा भित्रको रिर्पोट भने अनिवार्य गरिएको…