Live on
Your Voice, Your Power
एजेन्सी – बंगलादेशको एक अदालतले ६ वर्ष अघि लेखक तथा ब्लगर अभिजित रायको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अर्का एक दोषीलाई भने जन्मकैदको सजाय सुनाएको छ । यो फैसला आउनु केही दिन अघि मात्रै अभिजित रायको किताबको प्रकाशक फैसल अरेफिन दिपनको हत्या प्रकरणमा आठ जनालाई मृत्युदण्डको सजाय सुनाइएको…