Live on
Your Voice, Your Power
काबुल(अफगानिस्तान टाइम्स)–अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोहिबले तालिवानी समूह पाकिस्तानको अघोषित प्रोक्सी युद्ध लडिरहेको टिप्पणी गरेका छन । उनले तालिवानी समूहले अफगानिस्तानमा शान्तिलाई समाप्त पार्ने किसिमले पाकिस्तानको प्रोक्सी युद्ध लडिरहेको टिप्पणी गरेका हुन् । उनले तालिवान नेता हिबतुल्लाह अखण्डजादाले समूहका अधिकारीहरूसँग कुनै बैठक गरेका नगरेको पनि स्पष्ट पारेका छन् । १२ महिना बितिसक्दा पनि हाइबुल्लाहको बारेमा…