Live on
Your Voice, Your Power
दोहा- साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब ३ वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाउने भएको हो । साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात)ले एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा…