एसिया « Khabarhub

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा नेपालको चासो, संयमता अपनाउन अनुरोध

काठमाडौँ- पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ । इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति हुन नदिन दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अनुरोध गरेको हो । समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न पनि  मन्त्रालयले…