भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । खानी दुर्घटनामा अरु चार जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो । कोहाट जिल्लाको डेरा आदम खेल क्षेत्रको कोइला खानीमा विष्फोट हुँदा चार जना खानी मजदुर फसेका थिए । उनीहरूलाई…