Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालसँग सीमा जोडिएको दक्षिणी चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड १९ सम्बन्धी बन्देजको विरोधमा विशाल प्रदर्शन भएको छ । तिब्बतको राजधानी ल्हासामा चिनियाँ प्रशासनले लागू गरेको कोभिड १९ सम्बन्धी कठोर बन्देजको विरोधमा प्रदर्शन गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको हो । भिडियोमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको समेत देख्न सकिने बीबीसीले जनाएको छ । अधिकांश…