भारत / चीन / सार्क Archives | Page 109 of 343 | Khabarhub Khabarhub

भारतको कानपुरमा ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु

काठमाडौं - भारत उत्तर प्रदेशको कानपुर ट्याक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्। ट्रयाक्टरको ट्रली घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको भारतीय संचार माध्यामले जनाएका छन्। कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका…