भारत / चीन / सार्क « Khabarhub

भारतको झारखण्डमा विषाक्त खानाका कारण ८० जना अस्पताल भर्ना

नयाँ दिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरूले बताएका छन् । गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए । उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए । एक अधिकारीले भने, 'बिरामीको अवस्था र रिपोर्टिङ् सुन्दा मुख्यतया…