भारत / चीन / सार्क « Khabarhub

बंगलादेशमा आएको सितरंग आँधीका कारण २४ जनाको मृत्यु

काठमाडौँ– बंगलादेशमा आएको सितरंग नामक आँधीबाट २४ जनाको मृत्यु भएको छ । बंगालको खाडीमा उत्पन्न सितरंग आँधीले तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा गराएपछि उनीहरुको मृत्यु भएको हो । आँधीका कारण ८० लाख मानिसहरुमाझ विद्युतको आपूर्ति ठप्प भएको छ । बंगलादेश सरकारका अनुसार आँधीले १० हजार घरमा क्षति पुगेको छ भने ६ हजार हेक्टरमा लगाइएका अन्नबाली…