भारत / चीन / सार्क Archives | Page 114 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानमा घरमै पसेर खानतलासी गर्दै तालिबान लडाकु

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले उत्तरी प्रान्त बाल्खको राजधानी मजार ए शरिफमा घरघरमा पसेर खानतलासी सुरु गरेको छ । संदिग्ध अपराधीलाई पक्राउ गर्न, प्रतिद्वन्द्वी इस्लामिक स्टेट समूहका लडाकुलाई परास्त गर्न एवम् गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रणमा लिन तालिबानले घरघरमा पसेर खानतलासी सुरु गरेको अफगानिस्तानको खामाप्रेसले जनाएको छ । खानतलासीका लागि तालिबानको २०९ औँ सैन्य कोर…