भारत / चीन / सार्क « Khabarhub

श्रीलङ्कामा ३७ राज्यमन्त्री थपिए

काठमाडौँ- श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो । नयाँ मन्त्रीपरिषद्‍मा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ…