भारत / चीन / सार्क Archives | Page 13 of 339 | Khabarhub Khabarhub

अमेरिकाको वेल्स फार्गो बैङ्कका कर्मचारीलाई ‘आपराधिक अभियोगमा’ चीन छोड्न प्रतिबन्ध

बेइजिङ- साङ्घाईमा जन्मिएका अमेरिकी बैङ्क वेल्स फार्गोका प्रबन्ध निर्देशक चेन्यु माओलाई बहिर्गमनमा प्रतिबन्ध लगाइएको समाचार गत हप्ता सार्वजनिक भएपछि बेइजिङले यसको सोमबार पुष्टि गरेको छ । विभिन्न सञ्चारमाध्यममा आएका समाचारपछि वेल्स फार्गोले गत हप्ता एटलान्टाका माओलाई सहयोग गरिरहेको पुष्टि गरेको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार माओ ‘चिनियाँ अधिकारीहरूले अनुसन्धान गरिरहेको एउटा…