Live on
Your Voice, Your Power
काठमाडौं- गत वर्ष गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा १०९ जना पाकिस्तानी नागरिक हताहत वा बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा यो तथ्य औंल्याइएको छ । सन् २०२६ को 'मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट' अन्तर्गत संकलन गरिएको तथ्याङ्क अनुसार एसिया-प्रशान्त क्षेत्रबाट मात्रै कम्तीमा २ हजार ७२२ व्यक्ति बेपत्ता वा मृत…