Live on
Your Voice, Your Power
काठमाडौं- भारतले आफ्नो छिमेक प्रथम नीति अन्तर्गत दादुराको प्रकोप झेलिरहेको टापु राष्ट्र माल्दिभ्सलाई आपत्कालीन स्वास्थ्य सामग्री सहयोग पठाएको छ । माल्दिभ्समा पछिल्लो समय देखिएको दादुरा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न र त्यहाँको जनस्वास्थ्य सुरक्षित राख्न भारतले यो कदम चालेको हो । भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले २० हजार डोज 'एमआर' (दादुरा र…