भारत / चीन / सार्क Archives | Page 132 of 343 | Khabarhub Khabarhub

बङ्गलादेशी सरकारद्वारा बेलुका ८ बजेपछि बजार पसल बन्द गर्न निर्देशन

काठमाडौँ- बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न निर्देशन दिएको छ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बङ्गलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरु बन्द गर्न निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्यालयका प्रशासनिक महानिर्देशक मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो । यस निर्देशनको उद्देश्य विश्वव्यापी…