Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । २० दिनको अवधिमा झण्डै २९ प्रतिशत मूल्यवृद्धि भएको हो । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढाइएको उनको भनाइ छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि मूल्य बढाउनुको…