भारत / चीन / सार्क Archives | Page 140 of 343 | Khabarhub Khabarhub

जम्मु कश्मीरका महिलाहरू भारतका ठूला महानगरका महिलाभन्दा धेरै स्मार्टफोन चलाउँछन्

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरका महिलाहरूले भारतका अन्य शहरका महिलाभन्दा धेरै स्मार्टफोन प्रयोग गर्ने गरेको नयाँ तथ्यांक सार्वजनिक भएको छ । भारतको तथ्यांकबारे जानकारी स्वतन्त्र अनलाइन पोर्टल ‘स्टाट्स अफ इण्डिया’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार जम्मु कश्मीरका ७५ दशमलब २ प्रतिशत महिलाहरुले स्मार्टफोन चलाउने गरेका छन् । यो संख्या भारतभर १२ औँ सबैभन्दा धेरै रहेको कशमीर…