Live on
Your Voice, Your Power
काबलु– अफगानिस्तानमा तालिबानले बिहीबार नयाँ सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । बीबीसीले तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले राष्ट्रपति भवनमा एक समारोहको तयारी भइरहेको जानकारी दिएको उल्लेख गरेको छ । उनले सामाजिक सञ्जालमा सो जानकारी दिएका छन् । तालिबानका वरिष्ठ अधिकारीहरुले केही दिनपहिला अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादाको नेतृत्वमा…