भारत / चीन / सार्क « Khabarhub

नयाँ भारतीय क्षेप्यास्त्रको डिजाइन अन्तिम चरणमा

काठमाडौँ- भारतले १५ सय किलोमिटरसम्म मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्रको डिजाइनलाई अन्तिम रुप दिएको छ । भारतको रक्षा अनुसन्धान एवम् विकास संस्था डीआरडीओले १५ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रको डिजाइनलाई अन्तिम रुप दिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ । अब भारत सरकारले स्वीकृत गरेको खण्डमा यस क्षेप्यास्त्रको विकासको प्रक्रिया अघि बढ्ने…