Live on
Your Voice, Your Power
काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा विस्थापित शिविरलाई लक्षित गरी गराइएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । हिंसात्मक आक्रमणको पछिल्लो शृंखला अन्तर्गत पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको इटुरी प्रान्तमा रहेको आन्तरिक द्वन्द्वका कारण विस्थापितहरू बसोबास गर्ने शिविरलाई लक्षित गरी हमला भएको हो । इटुरी प्रान्तको फटाकी सहरबाहिर रहेको शिविरमा सशस्त्र लडाकुले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार…