Live on
Your Voice, Your Power
काठमाडौँ- लक्षित हत्याका घटना बढेको भन्दै पाकिस्तानको उत्तरी वजिरिस्तानका स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका छन् । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार आफ्नो क्षेत्रमा हत्याका घटना बढेको र दण्डहीनता मौलाएको उत्तरी वजिरिस्तानका स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका हुन् । स्थानीय उथमानजाई जातीका मुखियाको अग्रसरतामा प्रदर्शनको आयोजना गरिएको जनाइएको छ । यसबाहेक दवार र अहमदजाई जातीका स्थानीयहरु प्नि…