भारत / चीन / सार्क Archives | Page 179 of 344 | Khabarhub Khabarhub

पन्जशिरमा तालिवानद्वारा २० सर्वसाधरणको हत्या

एजेन्सी- अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिवान लडाकुले कम्तीमा २० सर्वसाधारणको हत्या गरेका छन् । सुराकीको आरोप लगाँउदै तालिवानले सर्वसाधरणको हत्या गरेको हो । हालै सार्वजनिक भएको एउटा भिडिओ फुटेजमा एक व्यक्तिलाई तालिवान लडाकुहरूले घेरेर गोली हानेको देख्न सकिन्छ । त्यस्तै, तालिवानले अर्का एक दुई सन्तानका पिताको पनि हत्या गरेका छन् । युद्धसँग आफ्नो कुनै स्वार्थ नरहेको…