Live on
Your Voice, Your Power
काठमाडौं– भारतको चण्डिगढ विश्वविद्यालयका वैज्ञानिकहरुले बालीमा लाग्ने रोगको पहिचान गर्नसक्ने मोबाइल एप्लिकेशनको विकास गरेका छन् । तीन वर्ष लगाएर वैज्ञानिकहरुले मोबाइल एपको विकास गरेको भारतबाट प्रकाशित हुने कृषि जागरण अनलाइनले जनाएको छ । यसका लागि चण्डिगढ विश्वविद्यालयको अनुसन्धान टिमले ३१ वटा पेटेन्ट समेत दर्ता गराएको जनाइएको छ । भारतमा हरेक वर्ष बालीमा लाग्ने रोग र…