भारत / चीन / सार्क Archives | Page 183 of 344 | Khabarhub Khabarhub

भारतमा थपिए ४३ हजार संक्रमित, ५२७ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ४३ हजार ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ३७ हजार ५६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार २१३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५२७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…