भारत / चीन / सार्क « Khabarhub

कश्मीरी पण्डित कश्मीर फर्किन थाले

काठमाडौं– लडाकु समूहबाट हुने आतंककारी आक्रमणको जोखिम मोल्दै सन् २०१९ अगष्टमा धारा ३७० हटेयता ठूलो सङ्ख्यामा कश्मीरी पण्डितहरू कश्मीर फर्किन थालेका छन् । डेक्कन हेराल्डका अनुसार त्यसयता हालसम्म २ हजार १ सय भन्दा धेरै कश्मीरी पण्डितहरू कश्मीर फर्केका छन् । सन् १९९० मा द्वन्द्व चर्किएसँगै ५५ हजार जति कश्मीरी पण्डितहरू पलायन भएर जम्मु लगायत मुलुकका…