भारत / चीन / सार्क Archives | Page 183 of 307 | Khabarhub Khabarhub

चीनमा बीबीसीको प्रसारण प्रतिबन्ध

काठमाडौँ- चीनले बीबीसीको प्रसारणमा प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य रिपोर्टिङ गरेको आरोप लगाउँदै चीनले आफ्नो मुलुकमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरेको हो । कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि बीबीसीबाट प्रसारित रिपोर्टको चीनले आलोचना गर्दै आएको थियो । बीबीसीले चीनको निर्णयले निरास बनाएको जनाएको छ…