भारत / चीन / सार्क Archives | Page 184 of 344 | Khabarhub Khabarhub

पाकिस्तानमा आफूमाथि आईएसआईले आक्रमण गरेको पत्रकारको आशंका

इस्लामाबाद– पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । पाकिस्तानी पत्रकार असद अलि तुरले आफूमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् । केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए । मुलुकको संस्थापन प्रति आलोचनात्मक टिप्पणी…