भारत / चीन / सार्क Archives | Page 193 of 307 | Khabarhub Khabarhub

भारतमा थप ३२ हजार जनामा संक्रमण

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ३२ हजार २७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ७६ हजार ८०१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९१ लाख ३८ हजार…