भारत / चीन / सार्क « Khabarhub

चीनका ३१ मध्ये २८ प्रान्तको आर्थिक वृद्धिदरमा कमी आउने

काठमाडौं– चीनका ३१ मध्ये २८ प्रान्तले यस वर्षको आर्थिक वृद्धिदर एवम् नीतिगत लक्ष्य कटौती गरेका छन् । चीनका २८ प्रान्तले अघिल्लो वर्षको तुलनामा चालु वर्ष सन् २०२२ मा कम आर्थिक वृद्धिदर हासिल गर्ने सम्भावनालाई मध्यनजर गर्दै आर्थिक वृद्धिदरको लक्ष्य घटाएका हुन् । हालै सार्वजनिक तथ्यांक अनुसार शाङ्हाई, बेइजिङ, गुआङडोङ जस्ता क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यस वर्षको…