भारत / चीन / सार्क Archives | Page 198 of 307 | Khabarhub Khabarhub

भारतमा थप ४५ हजारमा संक्रमण

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४५ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख ५८ हजार १४३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ८१ हजार ७७०…