Live on
Your Voice, Your Power
काठमाडौं– भारतीय नौसेनाले ब्रह्मोस सुपरसोनिक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ । भारतीय नौसेनाले ‘आईएनएस चेन्नाई’ नामक युद्धपोतबाट ब्रह्मोस क्षेप्यास्त्रको सटिकताको परीक्षण गरिएको जनाएको हो । क्षेप्यास्त्रले लक्षित निशानामा सटिक प्रहार गरेको नौसेनाले जनाएको छ । भारतीय नौसेनाको यो उपलब्धीले धेरै टाढासम्म मार हान्न सक्ने र जमिनी कारवाहीमा पनि ठूलो प्रभाव पार्ने जनाइएको छ । भारतीय…