भारत / चीन / सार्क Archives | Page 205 of 343 | Khabarhub Khabarhub

अफगानिस्तानमा विद्यालय भवन बाहिर विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा एउटा  विद्यालय भवन बाहिर विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । विस्फोटमा अरू दर्जनौँ घाइते भएका छन् । विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिवार ती विस्फोटनहरू भएका अधिकारीहरूले जनाएका छन् । हताहत हुनेमध्ये अधिकांश छात्रा भएको अफगानिस्तानकमो शिक्षा मन्त्रालयले जनाएको छ । दश्त-ए-बर्चीमा भएको उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको…