भारत / चीन / सार्क « Khabarhub

तातोपानी नाकामै रोकियो एक हजार ५ सय मेट्रिक टन मल

काठमाडौँ- चीनबाट तातोपानी नाकामा आइपुगेको १५ सय मेट्रिक टन मल नाकामै राेकिएको छ। चीनले दैनिक १० वटा ट्रक र लरीका दरले मात्रै नेपाल आउन अमुमति दिएकाले २८ सेप्टेम्बरमा तातोपानी नाकामा आइपुगेको एक हजार ५ सय मेट्रिक टन मल नाकामै अड्किएको हो। जसका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। सीमित…