भारत / चीन / सार्क Archives | Page 206 of 343 | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा ३ लाख ५५ हजार संक्रमित, ३४ सय ३८ को मृत्यु

काठमाडौँ–   दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा थप ३ लाख ५५ हजारमा संक्रमण भएको छ । दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज…