भारत / चीन / सार्क « Khabarhub

भारत थप १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख १९ हजार ६८० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख १३ हजार ११४ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २४९ संक्रमितको मृत्यु भएको छ ।…