भारत / चीन / सार्क « Khabarhub

चीनको कारखनामा भएको आगलागीमा ६ जनाको मृत्यु

बेइजिङ– पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर ६ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् । पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ । शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना…