भारत / चीन / सार्क « Khabarhub

भारतमा थपिए ४६ हजार संक्रमित, ५१४ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ४६ हजार ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ४९ हजार १३० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ६६ हजार ४१४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५१४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…