Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख १४ हजार ४६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ४६ हजार ६६८ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २७७ संक्रमितको मृत्यु भएको छ ।…