Live on
Your Voice, Your Power
काठमाडौं– भारतमा सामाजिक सुरक्षा कार्यक्रममा जोडिने नागरिकको सङ्ख्यामा उच्च वृद्धि भएको पाइएको छ । भारतको राष्ट्रिय सूचकांक फ्रेमवर्क प्रगति प्रतिवेदनले सामाजिक सुरक्षा कार्यक्रम व्यापक बन्दै गएको देखिएको हो । प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार हाल भारतका ६४.३ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । यसअघि सन् २०१६ मा यो सङ्ख्या केबल…