Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वी चीनमा निर्माणाधीन रेलमार्गको पुल भत्किँदा ५ जनाको ज्यान गएको छ । पूर्वी चीनको जियाङ्शु प्रान्तस्थित यान्चेङमा घटना भएको हो । सो क्रममा ९५ मिटर अग्लो पुल भत्किएको थियो । दुर्घटनामा परी घाइते भएका दुई जनाको पछि मृत्यु भएको र हराइरहेका तीन जनालाई पनि मृत घोषित गरिएको छ । घटनामा पाँच जनाको ज्यान गएको…