भारत / चीन / सार्क « Khabarhub

भारतद्वारा श्रीलंकालाई थप १० बेलीब्रिज प्रदान

काठमाडौं- भारतले श्रीलंकालाई थप १० वटा बेलीब्रिज प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै डिट्वा नामक आँधीबाट प्रभावित श्रीलंकालाई १० वटा नयाँ बेलीब्रिज प्रदान गरिएकोे जनाएको छ । उक्त परिमाणको बेलीब्रिज भारतको भिशाखापट्नम बन्दरगाहबाट श्रीलंकाको कोलम्बो बन्दरगाह पुर्‍याइएको छ । भारतीय नौसेनाको आइएनएस घडियालले उक्त सामग्री कोलम्बो पुर्‍याएको डेलीन्यूज श्रीलंकाले जनाएको छ…