भारत / चीन / सार्क « Khabarhub

भारत र न्यूजिल्याण्डबीच सैन्य साझेदारी बढ्दै

काठमाडौं- हालै न्यूजिल्याण्डले भारतका लागि आवासीय रक्षा सल्लाहकार नियुक्त गरेको छ । यसलाई दुई देशबीच बढ्दै गएको सैन्य साझेदारीका रुपमा हेरिएको छ । शाही न्यूजिल्याण्ड नौसेनाका कोमोडोर एण्डी डाउलिङले न्यूजिल्याण्डको उच्चायुक्तको तीन वर्षे कार्यकाल गत जनवरीदेखि सम्हालेका हुन् । उनले भारतको एक्ट इष्ट नीति अन्तर्गत सैन्य सहकार्यसहित अन्य रणनीतिक साझेदारी पनि विकसित भइरहेको जानकारी दिए…