भारत / चीन / सार्क « Khabarhub

भारतमा  थप १ लाख १ हजारमा संक्रमण

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा उल्लेख्य कमी आएको छ  । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १ हजार २३३  जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ६०४ पुगेको छ । यसअघि भारतमा…