भारत / चीन / सार्क Archives | Page 256 of 307 | Khabarhub Khabarhub

कोरोनाका कारण भारतमा एकै दिन ३ जनाको मृत्यु

नयाँ दिल्ली– भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो पटक १ जनाको गुजरातको सुरत शहरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका उपमुख्यमन्त्री नितिनभाई पटेलले सुरतको अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । यससँगै कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या…