भारत / चीन / सार्क Archives | Page 258 of 307 | Khabarhub Khabarhub

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो, १०५ जनामा संक्रमण देखियो

भारत– छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । दिल्लीमा कोरोनाका ७ केस देखिएका छन् ।…